IME Life
Beema Board

नेप्सेमा दुई म्युचुअल फण्डको इकाई सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई वटा म्युचुअल फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा एनआइबिएल एस क्यापिटल र सानिमा क्यापिटल लिमिटेडको फण्ड सूचिकृत भएको हो ।

एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ र सानिमा क्यापिटलको ‘सानिमा ग्रोथ फण्ड’ सूचिकृत भएकोहो । एनआईबिएल ग्रोथ फण्ड ‘एनआइबिएलजीएफ’ र सानिमा ग्रोथ फण्ड ‘एसएजीएफ’ सिम्बोलबाट सूचीकृत भएको हो ।

Prabhu
Crest

एनआईबिएल एस क्यापिटलको अंकित मूल्य प्रतिइकाई १० रुपैयाँ दरका कुल १३ करोड २० लाख इकाई सुचिकृत भएको हो । सानिमा क्यापिटलको अंकित मूल्य १० रुपैयाँ दरका कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाई सूचिकृत भएको हो ।

1675749711743
1675750043026

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS