IME Life
Beema Board

आज सुन चाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । आज मंगलबार सुन चाँदीको मुल्य स्थिर रहेको छ। हिजो सोमबार प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज स्थिर रभई सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि आज स्थिर रहेको छ । आज प्रतितोला १ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज स्थिर नै रहेको छ । आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा स्थिर रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS