IME Life
Beema Board

मेरो माइक्रोफाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित कर सहित १० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको जनाएको छ ।

हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा माघ ६ गते देखि नै आईपिएस मार्फत जम्मा गरिदिएको जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता नं अद्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता नं र प्यान नम्बर यथाशिघ्र अद्यावधिक गराउनु पर्नेछ । त्यपछि नगद लाभांश आईपिएस मार्फत शेयरधनीको बैंक खातामा जम्मा हुनेछ ।

Prabhu
Crest

शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS