IME Life
Beema Board

समृद्धि फाइनान्सको १४ हजार कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले १४ हजार कित्ता संस्थापक शेयर विक्रीका लागि ईच्छुक संस्थापक शेयरधनीलाई निवेदन दिन आग्रह गरेको छ । ईच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनका लागि आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सबैभन्दा पहिला आफ्ना संस्थाप शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले ईच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन भनेको हो । उक्त शेयरको न्युनतम मुल्य १ सय रुपैयाँ रहेको छ । कम्पनीले तोकेको यस समयभित्र विद्यामान संस्थापक शेयरधनीबाट कुनै निवेदन नआएमा कम्पनीले अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS