IME Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३ दशमलव ३० प्रतिशत बोनश शेयर वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीको आज अन्तिम शेयर मुल्य ३४४ रुपैयाँका आधारमा नेप्सेले बोनश शेयर वितरण पछिको शेयर मूल्य ३०३ रुपैयाँ ६२ पैसा कायम गरेको छ । सोही मूल्यको आधारमा अब शेयर कारोबार हुनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS