IME Life

आकाश क्यापिटलले बोलायो चौथो वार्षिक साधारणसभा

SPIL
NIC ASIA

काठमाडौं । आकाश क्यापिटल लिमिटेडले चौथो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुष २९ गते ट्रेड टावर नेपालमा सभा गर्ने भएको हो ।

कम्पनीको चौथो साधारणसभाले आ.व.२०७८ /०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरि स्वीकृत गर्ने, आ.व.२०७८/ ०७९ को वासताल, नाफा नोक्सान हिसाब र नगद प्रवाह लषयतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने छ । साथै आ.व.२०७८ /०७९ का लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS