IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ९९ अंकले बढेर १,९५३ दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ६७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतका दरले कमाएका छन् । एनसीसी बैंकका लगानीकर्ताले ५ दशमलव ५ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया स्लेक्ट फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ६० प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS