IME Life

माउन्टेन इनर्जीको मुनाफामा गिरावट, आम्दानी बढे पनि ऋण तिर्दा नाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । माउन्टेन इनर्जी नेपालको मुनाफा ५.४० प्रतिशतले घटेको छ । कम्पनीले विद्युत विक्रीबाट आम्दानी बढाए पनि वित्तीय खर्च अर्थात व्याज तथा किस्ता तिर्दा मुनाफा घटेको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा २७ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

पहिलो तीन महिनामा कम्पनीले विद्युत बिक्री गरेर ४७ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ७ करोड ७४ लाख रुपैयाँको व्याज तथा ऋण तिरेको छ । यसैले गर्दा कम्पनीको मुनाफा घटेको देखिएको हो ।

Prabhu
Crest

कम्पनीले तीन अर्ब ६७ करोड रुपैयाँ दीर्घकालिन कर्जा भुक्तानी गर्नु पर्नेछ । गत वर्षको यहि अवधिमा यस्तो कर्जा तीन अर्ब ८९ करोड थियो । प्रतिशेयर आम्दानी भने १४ रुपैयाँ छ । लगानीकर्ताको सर्वाधिक आकर्षण देखिदै आएको माउन्टेनको चुक्ता पूँजी एक अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब २८ करोड छ । कम्पनीले अल्पकालिन तथा दीर्घकालिन कर्जा पनि विस्तारै घटाउदै लगेको छ । सँग सँगै लाभांश दिने अवस्थामा पनि छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS