IME Life
Beema Board

नेपाल पुनर्बीमा कम्पनीमा एउटै नेपाली ब्रोकरको आवेदन परेन, १९ विदेशी ब्रोकर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ब्रोकरेज सेवाका लागि आवेदन आह्वान गर्दा एउटा पनि नेपाली पुनर्बीमा ब्रोकरको आवेदन पर्न सकेन । बीमा समितिले १० वटा ब्रोकरलाई लाइसेन्स दिए पनि नयाँ लाइसेन्स प्राप्त ब्रोकरबाट भने आवेदन नपरेको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले जानकारी दिए ।

नेपाल पनर्बीमा कम्पनीले उल्लेख गरेका सर्त पुरा गर्न नसक्ने भएकाले पनि आवेदन नपरेको कम्पनीको धारणा छ । नेपालमा स्थापना भएका ब्रोकर सँग दक्ष र अनुभवी कर्मचारीको अभाव छ । नेपालमै पुनर्बीमाको क्षेत्रमा काम गरेका दक्ष कर्मचारी छैनन् । विदेशबाट ल्याउदा धेरै तलब सुविधा दिनु पर्ने भएकाले नेपाली पुनर्बीमाले काम गर्न नसकेका हुन् । हिमालयन रिले व्यवसायका लागि प्रस्ताव गर्ने कम्पनीहरुलाई व्यवसाय दिनै मानिरहेको छैन ।

Prabhu
Crest

तर नेपाल पुनर्बीमा भने उनिहरुले चालु आर्थिक वर्षका लागि आवेदन नै दिएनन् । कम्पनीले चालु आर्थिक वर्षका लागि १९ वटा पुनर्बीमा ब्रोकर सूचिकृत भएका छन् । उनिहरुले आर्थिक वर्ष २०७९/८० का लागि रेट्रो व्यवसायका लागि उक्त ब्रोकरहरुलाई सूचिकृत गरेको हो ।

ब्रोकरको सूची

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS