IME Life

आशा लघुवित्तको लिलामी शेयरमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने समयावधि थप भएको छ । आवेदकले अब कात्तिक २२ गतेसम्म लिलामीमा शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९०० कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आगामी कात्तिक २२ गते कार्यलय समयसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS