IME Life
Beema Board

अभिकर्ता लाइसेन्समा बीमकलाई कस्दै बीमा समिति, तीन दिन भित्रै तालिमको विवरण पेश गर्न निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता तालिमलाई बीमा कम्पनीको तर्फबाट हुँदै आएको बदमाशी नियन्त्रणको लागी कसिकसाउ गर्ने प्रयास थालेको छ ।

समितिले सबै बीमा कम्पनीहरुलाई परिपत्रमार्फत् अभिकर्ता तालिम सम्बन्धमा ३ बुँदे निर्देशन जारी गरेको हो । परिपत्रमा वार्षिक तालिम तालिका अनुसार कुनै स्थानमा तालिम संचालन हुन नसक्ने अवस्था भएमा तालिम मितिभन्दा तीन दिन पूर्व बीमा समितिमा लिखित जानकारी गराउनुपर्ने निर्देशन दिइएको छ ।

Prabhu
Crest

तालिम समापन भएको तीन दिनभित्र तालिम सम्बन्धी सम्पूर्ण विवरण समितिको एकीकृत सूचना व्यवस्थापन प्रणाली(आइआरएमआइएस) मा प्रविष्ट गर्न समेत समितिले निर्देशन दिएको छ ।यसअघि यस्तो समय सीमा तोकिएको थिएन ।

यसबाहेक चालू आर्थिक वर्षमा संचालन भएको तालिम सम्बन्धी सम्पूर्ण विवरणहरु पत्र प्राप्त भएको सातदिनभित्र अर्थात् भदौ २९ गतेभित्र एकीकृत सूचना व्यवस्थापन प्रणालीमा प्रविष्टी गरिसक्न समेत निर्देशन दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS