IME Life

सानिमामाई हाइड्रोपावरको लाभांश घोषणा, एजिएम र बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले आथिृक वर्ष २०७८/ ०७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश ( करसहित) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो

Prabhu
Crest

उक्त लाभांश प्रस्ताव पारित गर्नको कम्पनीले कात्तिक २ गते ११ औं वार्षिक साधारण सभा गर्ने जनाएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज १२ गते बन्द हुनेछ । यस आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS