IME Life

एशियन लाइफले व्यतित बीमालेख नविकरणमा ५०% ब्याज छुट दिने

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण व्यतित भएका बीमालेखहरुमा २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरु २०७९ भदौ १५ गतेदेखि असोज १२ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा ५० प्रतिशत छुट दिने भएको हो ।

कम्पनीले २०७९ भदौ १४ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पुर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र छुट दिने कम्पनीले जनाएको छ । २०८० भदौ १४ गते अघि परिपक्व हुने बीमालेखको हकमा व्याज छुट प्रदान नगर्ने कम्पनीले जनाएको छ । त्यस्तै एक पटक व्याज छुट लिइसकेका बीमितहरुलाई बीमा अवधिभर पुनः व्याज छुट प्रदान नगरिने छ ।

Prabhu
Crest

व्याज छुटको सुविधा प्राप्त गर्नको लागि नजिकको शाखा, उपशाखा तथा अधिकृत अधिकर्ताहरु सँग सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS