IME Life

एशियन लाइफको महेन्द्रनगर शाखाद्धारा तिज विशेष कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । महिलाहरुको महान् चार्ड हरितालिका तिज नजिकिएसँगै गाउँ र शहरमा महिला दिदि बहिनीको चहल पहल बढेको छ । यस अवसरलाई मध्यनजर गर्दै यस कम्पनीको महेन्द्रनगर शाखाले पनि उक्त कार्यक्रमको आयोजना गरी मनाएको हो ।

उक्त कार्यक्रममा शाखा प्रबन्धक जयानन्द भट्टले नजिकिदै गरेको महिलाहरुको महान चार्डको अवसरमा सबै कर्मचारी, अभिकर्ता लगायत सबै नेपाली महिलाहरुलाई अग्रिम शुभकामना प्रदान गरेका छन् ।

Prabhu
Crest

पछिल्लो समय महिला वर्गलाई आर्कषण गरेको तिजले संजालमा सबै बर्ग जातजाति र उमेर समुहलाई तानेको छ । तिज बनाउन हुरुक्क भएर रेष्टुरा, होटल र पार्टी प्यालेसमा जम्मा हुने दरसँगै रमाईलो गर्नमा महिलाको मोह गडेको छ । यसै कारण पनि पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले पनि तिज कार्यक्रमलाई प्रथामितामा राखेर तिज मनाउँदै आइरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS