IME Life
Beema Board

कामना सेवामा जागिरको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले काठमाडौंभित्र र काठमाडौं बाहिरका शाखाको लागि कर्मचारीको माग गरेको हो ।
बैंकले सूचना अधिकारी एक जनाको माग गरेको छ । यस पोष्टका लागि सम्बन्धीत विषयमा स्नातक गरेका व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।
सेक्युरिटी अफिसर एक जनाको लागि आवेदन खुल्ला गरिएको हो । यो पोष्टका लागि नेपाल आर्मी। नेपाल पुलिसमा सम्बद्ध भई अनुभव लिएका व्यक्तिलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । यसका साथै केही संख्यामा चार्टड अकाउन्टेन, केही संख्यामा ब्रान्च म्यानेजर, सहायक सम्बन्ध प्रबन्धक र केही संख्यामा करार कर्मचारीको माग गरेको छ ।

इच्छुक एवम योग्यता पुगेका व्यक्तिलाई यहि साउन १० गतेभित्र कम्पनीको वेवसाइट मार्फत आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS