IME Life

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्सेमा २ कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । नेप्सेमा सुर्योदय लघुवित्त वित्तीय संस्था र इन्फीनिटी लघुवित्तको शेयर सुचिकृत भएको हो ।

आज सुर्योदय लघुवित्तको २० प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता बोनश शेयर र इन्फीनिटी लघुवित्तको २७ दशमलव ७० प्रतिशतले हुन आउने ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता बोनश शेयर गरि कुल १३ लाख ९५ हजार १ सय ८३ दशमलव ९७७३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

Prabhu
Crest

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिद बिक्रि गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS