IME Life
Beema Board

एफपीओ निष्काशनका लागि समता घरेलु लघुवित्तले नियुक्त गर्यो प्रत्याभुतिकर्ता

SPIL
NIC ASIA

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्थाले थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू) का लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ताको रुपमा नियुक्त गरेको छ । जसका लागि संस्था र क्यापिटलबीच सम्झौता भएको छ ।

प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा मदन घिमिरे र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

संस्थाले सर्वसाधारणका लागि जारि गर्न बाँकी २ लाख ८९ हजार ४४० कित्ता शेयर निष्काशान गर्न लागिएको हो । कम्पनीले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०ः३० (संस्थापक : सर्वसाधारण) कायम हुने गरी थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यू) गर्नका लागि प्रत्याभूतिकर्ताको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS