IME Life
Beema Board

समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले २०७९ बैशाख ३ गतेदेखि लागू हुनेगरी २०८० बैशाख २ गते सम्मका लागि शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको हो ।

अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरणलगायतका सम्पूर्ण कार्यहरु आरविवि मर्चेण्ट बैंकिङबाट हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS