IME Life

क्यापिटल प्लान पछि सम्पुर्ण बीमा कम्पनीको शेयर मूल्यमा अत्याधिक सुधार

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि गरे सँगै आइतबार अधिकाम्स कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । समितिले गत बिहीबार जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब रुपैयाँ निर्धारण गरिदिएको छ ।

हाल जीवनको २ अर्ब र निर्जीवनको एक अर्ब रुपैयाँ छ । समितिले अवको एक महिना भित्रमा सम्पुर्ण बीमा कम्पनीहरु सँग क्यापिटल प्लान मागेको छ । उनिहरुले एक महिनाको अवधिमा कुन कुन विधिबाट तोकिएको पूँजी जुटाउने हो सोको योजना पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

हाल बीमा कम्पनीहरु सँग पूँजी बृद्धिको एक मात्रै विकल्प हकप्रद शेयर निष्काशन गर्ने रहेको छ । त्यसैले गर्दा अवको एक महिना पछि बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशनको लागि प्रकृयाँ अगाडी बढाउनु पर्नेछ । त्यसैले बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

थोरै मूल्य भएका बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । आज सबैभन्दा धेरै निर्जीवन बीम कम्पनीको शेयर मूल्यमा आकर्षण देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS