IME Life

सनराइज बैंकले सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । इन्योरेन्सले सूचना जारी गर्दै संस्थापक शेयर धनी सनराइज बैंकको नाममा रहेको पाँच लाख ५५ हजार ५६९ कित्ता संस्थापक शेयर बिक्री बारे जानकारी दिएको हो ।

सनराइज बैंकले आफ्नो नाममा रहेको उक्त शेयर प्रति कित्ता चार सय रुपैयाँको दरमा बिक्री गरिदिन भन्दै निवेदन दिएको थियो ।  सोही अनुरुप कम्पनीको सञ्चालक समितिको ३११ औं बैंठकबाट बैंकको नाममा रहेको शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

कम्पनीले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन आह्वान गरेको छ । तोकेको मिति भित्र शेयर बिक्री नभएको खण्डमा विद्यमान शेयरधनी बाहेक बाहिरका व्यक्तिलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS