IME Life

राष्ट्र उत्थान लघुवित्तको आईपीओ शेयरधनीको डिम्याट खातामा

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । उक्त आइपीओ शेयरधनीको डिम्याट खातामा आरयूएलबी स्टक संकेतबाट आएको छ ।

कम्पनीले आईपीओको बाँडफाँड गत फागुन १२ गते गरेको थियो । कम्पनीको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो भने गोला प्रथाद्वारा ७९ हजार ४५० जनाले १० कित्ताका दरले आईपीओ पाएका थिए ।

Prabhu
Crest

उक्त आइपीओ अब नेपाल स्टकमा सूचिकरण सम्झौता भएपछि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS