IME Life

फागुन तेस्रो सातामा थपियो ११ अर्बको निक्षेप, सिडी रेसियो ९०.७६ प्रतिशत

SPIL
NIC ASIA

काठमाडौं । फागुन तेस्रो सातामा बाणिज्य बैंकहरुले ११ अर्बले निक्षेप बढाएका छन् । जवकी यहि अवधिमा बैंकहरुले ५ अर्बले कर्जा विस्तार गरेका छन् । फागुन पहिलो र दोस्रो सातामा १/१ अर्बले मात्रै निक्षेप थपिएकोमा तेस्रो सातामा मात्रै भने ११ अर्बले थपिएर ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुले यहि अवधिमा ४१ खर्ब ७० अर्ब रुपैयाँको कर्जा विस्तार गरेका छन् । बजारमा निक्षेप संकलनको तुलनामा कर्जा विस्तार धेरै हुँदा सिडी रेसियो सिमा भन्दा माथि छ । यस अवधिमा बाणिज्य बैंकहरुको सिडी रेसियो ९०.७६ प्रतिशत पुगेको छ । जवकी फागुन दोस्रो सातामा बाणिज्य बैंकहरुको सिडी रेसियो ९०.२६ प्रतिशत थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS