IME Life

माघ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले आर्जन गरे २ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क, ६ कम्पनी अर्बपति क्लबमा

SPIL
NIC ASIA

काठमाडौं । माघ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले गत पुस महिनाको भन्दा माघ महिनामा उल्लेख्य मात्रामा बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएका छन् ।

माघ महिनामा सर्वाधिक धेरै शिखर इन्स्योरेन्सले ३२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथाले माघ एक महिनामा २२ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको नेकोले १९ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

माघ महिनासम्ममा ७ कम्पनीले एक अर्ब भन्दा माथि बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । सर्वाधिक धेरै शिखरले २ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा दोस्रो स्थानमा रहेको सगरमाथाले एक अर्ब ९५ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको नेकोले एक अर्ब ७७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

चौथो स्थानमा रहेको सिद्धार्थले पनि एक अर्ब ५२ करोड रुपैयाँ, एनएलजीले एक अर्ब ३६ करोड रुपैयाँ र प्रिमियरले एक अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ । अन्य महिनाको तुलनामा माघ महिनामा बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS