IME Life
Beema Board

संस्थागत अभिकर्ताको पंक्तिमा उभियो एनबि बजार

SPIL
NIC ASIA

काठमाडौं । संस्थागत बीमा अभिकर्ताहरुको पंक्तिमा मोफसलबाट पहिलो संस्थागत अभिकर्ताकोरुपमा एनबि बजार प्रा।लि। पनि उभिएको छ । वीरगंजमा रजिष्टर्ड कार्यालय रहेको यो कम्पनीले माघ ६ गते बीमा समितिबाट संस्थागत अभिकर्ताको इजाजत प्राप्त गरेको कम्पनीको संचार अधिकृत सुजित चन्द्र वर्माले जानकारी दिएका छन् ।

४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी सहित स्थापित यो कम्पनीको संचालक समिति अध्यक्ष व्यापारी पवन कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत राकेश कुमार वर्णवाल रहेका छन् । यो कम्पनीले हाल महालक्ष्मी लाईफ, प्राइम लाईफ, सानिमा लाईफको संस्थागत अभिकर्ताकोरुपमा काम शुरु गरेको भविष्यमा अन्य बीमकको लागी समेत अभिकर्ता सेवा प्रदान गर्ने योजना रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Prabhu
Crest

कम्पनीले बीमालेख खरिद बिक्री सेवा, बीमा सम्बन्धी परामर्श, बीमा दाबी भुक्तानी, डिजिटल माध्यमबाट बीमालेखको खरिद बिक्री, बीमा बजार सम्बन्धी अनुसन्धान र अन्य सेवाको लागी सहजकर्ताकोरुपमा सेवा प्रदान गर्ने बर्माले जानकारी दिएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS