IME Life
Beema Board

माछापुच्छ्रे बैंकको नाफा ९१% ले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा यस अवधिमा बैंकको नाफा २५ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ८० करोड २७ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ६४ करोड ४७ लाख २ हजार रुपैयाँ रहेको छ । १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८६ करोड ४४ लाख १५ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ०९ प्रतिशतले बढेर २ अर्ब २४ करोड ८७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २५ दशमलव ६३ प्रतिशतले बढेर १ अर्ब ४५ करोड १२ लाख ६० हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS