IME Life
Beema Board

बैंक अफ काठमाण्डू र स्मार्ट डोकोबीच सम्झौता, यस्ता छन् विशेषता

SPIL
NIC ASIA

काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्डवाहकले स्मार्ट डोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् । दशैंलाई लक्षित गरी स्मार्ट डोकोले ०७८ साल असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकका कार्डवाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रि–पेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने योजना ल्याएको हो ।

यस अफरमा बैंकका कार्डवाहकले आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत भुक्तानी गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम १ हजार ५०० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।

Prabhu
Crest

स्मार्ट दशैं अफरमा बैंकको कार्डवाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सकिने बैंकले जनाएको छ ।

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS