IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ४४ दशमलव १८ अंकले घटेर २,९३६ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ६१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको १९ करोड १२ लाख रुपैयाँको शेयर करोबार भएको छ । ज्योति विकास बैंकको १७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भउको छ । रिडी हाइड्रोपावर कम्पनीको १६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS