IME Life
Beema Board

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
NIC ASIA

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ स्थिर रहेको छ । सोमबार तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि स्थिर रहेको छ । हिजो तोलामा ९० हजार ९ सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज पनि सोही मुल्यमा कारोबार भएको छ ।

Prabhu
Crest

आज चाँदीको भाउ पनि तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS