IME Life
Beema Board

नेपाल लाइफको बीमा शुल्क इसेवाबाट तिर्दा क्यास ब्याक सहित आइफोन १२ जित्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । अब नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा मार्फत गर्दा आकर्षक क्यास ब्याक सहित आइफोन १२ जित्न सकिने भएको छ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्न यो योजना ल्याएको हो ।

कम्पनीका बीमितहरूले इसेवा मार्फत बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजार सम्मको क्यास ब्याक पाउनेछन् भने हरेक महिना आइफोन १२ जित्न सकिने कम्पनीले बताएको छ ।

Prabhu
Crest

यस योजना कार्तिक मसान्तसम्म सञ्चालन हुनेछ । आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ ।

हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको कम्पनीले जनाएको छ ।

इसेवाबाट इन्स्योरेन्स कम्पनीको बीमा शुल्क भुक्तानी, शेयर कारोबारको भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज र बसको टिकट, स्कुल कलेज शुल्क भुक्तानी गर्न सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS