IME Life
Beema Board

आज ७५ वटा कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६१ दशमलव ९४ अंकले बढेर २,९८० दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज १८५ वटा कम्पनीको शेयर बढेको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै विकास बैंक उपसूचक ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।
आज ७५ वटा कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । आज नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतका दरले नै कमाएका छन् ।

आज शेयर बजार भारी अंकले बढ्दा पनि सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिवेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले १ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS