IME Life
Beema Board

आइएमई जनरल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुको लागि तालिम गर्न लागेको जनाएको छ । कम्पनीले असोज ४ गतेदेखि ७ गतेसम्म तालिम गर्ने जनाएको छ ।

उक्त तालिम अनलाइन जुम मार्फत हुनेछ । ईच्छुक तथा योग्यता पुगेकाले असोज १ गतेभित्र कम्पनीको इमेलमा निवेदन पेश गर्नुपर्ने हुन्छ । अभिकर्ता भई कार्य गर्न चाहानेले नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्र, फोटो २ प्रति र नगद दस्तुर ५ सय रुपैयाँ कम्पनीको नाममा रहेको सानिमा बैंकको खाता नम्बरमा जम्मा गरेको भौचर अनलाइन जम्मा गरेको प्रमाण हुनुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS