IME Life

आजदेखि एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । आजदेखि एनआईसी एशिया बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ हजार ८०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले शेयरधनी उषा गोल्छाको नाममा रहेको शेयरमध्येबाट शेयर विक्रीको आव्हान गरेको एक सुचना जारी गर्दै जनाउको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सकिने बैंकले बताएको छ ।

Prabhu
Crest

तोकिएको अवधिभित्र आवश्यक कागजातसहित बैंकको रजिष्टर्ड कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन बुझाउन बैंकले आग्रह गरेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने बैंकले सोही सुचनामा जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS