IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले न्यूनतम एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण गरेका काठमाडौं उपत्यका भित्रका ईच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधीहरु नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी कम्पनीमा आवेदन दिन भनेको छ ।

ईच्छुक व्यक्ति वा संस्थाले सबै कागजपत्रहरुको साथमा १ हजार नगद सहित कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भदौ १५ गते भित्र सम्पर्क गर्नका लागि कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

कम्पनीले भदौ १८ गतेदेखि २० गतेसम्म तालिम संचालन गर्ने जनाएको छ । तालिम प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजेदेखि संचालन हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS