IME Life

नेशनल लाईफद्धारा ४३ लाख ३३ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट नवलपरासी कार्यालयले मृतकको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले स्व.ज्योमो हिसे छोज्ञाल्मोको मृत्यु दावी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार सन २०१८ अगष्ट २३ मा २० लाखको दोहोरो र्दुघट्ना लाभ सहितको १५ बर्षे जीवन अमृत आजिवन जीवन बीमा खरिद गरेका र उनको दुर्घट्नाबाट मृत्यु  भएकोले कम्पनीले बीमा दावी बाफत ४३ लाख ३३ हजार ६ सय ६७ रुपैया स्व.ज्योमो हिसे छोज्ञाल्मो इच्छाइएको ब्यक्तीको दिदि देव माया लामा लाइ भुक्तानी गरेको जनाउको छ ।

Prabhu
Crest

उक्त रकम नेशनल लाईफ इन्स्योरेन्स का बर्दघाट शाखा प्रमुख मोहन भट्टराई , परासी शाखा प्रमुख मनोज यादव तथा कम्पनीका सिनियर विजनेश म्यानेजर दिपक कुमार थिङले एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS