IME Life

नेशनल लाइफद्धारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सा शाखाले म्यादी बीमा वापतको मृतकको मृतकको परिवारलाई १४ लाख रुपैयाँ दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले कामको शिलसिलामा वैदेशिक रोजगारीमा गएका दिपेन केसीको आमा रिता केसी र बुबा दिपक केसीलाई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

उक्त चेक हस्तान्तरण कार्यक्रममा पर्सा शाखाका वरिष्ठ व्यवसायिक प्रवद्धक रामशरण बड्तौला कम्पनीका अन्य कर्मचारीको उपस्थितमा कम्पनीका शाखा प्रमुख मेघराज पौडेलले मृतकका परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS