IME Life

सातै प्रदेशका लागि सिटिजन लाइफले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त दिन ४ दिन बाँकि

SPIL
NIC ASIA

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले धेरै ठाउँका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो । कम्पनीले आफ्नो भइरहेका विभिन्न सातै प्रदेशका लागि शाखा र उप–शाखा ईन्चार्चका सातै प्रदेमा कर्मचारीको माग गरेको छ ।

त्यस्तै सेल्स एक्जेटिभेटका लागि पनि कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ९ गते भित्र इमेल मार्फत दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS