IME Life

सनराइज बैंकले एनएलजी इन्स्योरेन्सको शेयर विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थापक शेयरधनी सनराइज बैंकले एनएलजी इन्स्योरेन्स कम्पनीको नाममा रहेको ५७९ दशमलव ७० कित्ता शेयर र नेप्सेमा सूचीकृत हुन बाँकी आर्थिक वर्ष २०७६/ ७७ को ५२ दशमलव ७० कित्ता बोनश शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

शेयरको न्यूनत मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ ५५ पैसा तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरी आवेदन दिनुपर्नेछ । कम्पनीले इच्छुक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आरबिबि मर्चेण्टमा निवेदन कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

उक्त समयअवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS