IME Life

सिद्धार्थ इन्स्योरेन्सका सिइओ बैदवारको कार्यकाल थपियो, आजैदेखि लागु हुने

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीको अर्को एक कार्यकाल थपिएको छ । बीमा समितिले हिजो सोमबार ४ वर्षका लागि कार्यकाल थप गर्न अनुमति दिएको बीमा समितिका निर्देशक दिनेशलाल कर्णले जानकारी दिए ।

उनको पहिलो कार्यकाल आजैदेखि सकिदै थियो । सञ्चालक समितिले उनलाई थप एक कार्यकालका लागि नियुक्ति दिने भन्दै अनुमतिका लागि बीमा समितिमा पेश गरेको थियो । बैदवार सिद्धार्थ इन्स्योरेन्सको स्थापनाको समयदेखि नै बरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए । उनले युनाइटेड र सगरमाथा इनस्योरेन्समा पनि काम गरिसकेका थिए । मार्केटिङ र अन्डराइटिङमा विशेष दख्खल राख्ने बैदवारले पुर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले सिद्धार्थमै बरिष्ठ प्रबन्धक हुँदै सहायक महाप्रबन्धक, निमित्त प्रमुख कार्यकारी अधिकृत सहित एक कार्यकाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पुरा गरिसकेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS