IME Life

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज सुनको भाउ बढेको छ । बिहीबार तोलाको ९२ हजारमा ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ५ सयले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS