IME Life
Beema Board

३३ प्रतिशत जनतामा बीमाको पहुँच पुर्याउने, घरको बीमा गर्दा आयकरमा ५ हजार रुपैयाँसम्म छुट

SPIL
NIC ASIA

काठमाडौं । बीमा सेवाको दायरा बढाउने भएको छ । आगामी आर्थिक वर्षमा कम्तिमा एक तिहाइ जनसंख्यामा बीमा पहुँच पुर्याउने सरकारले लक्ष्य लिएको छ । सार्वजनिक पुर्वाधार तथा सरकारी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानको रुपमा अगाडि बढाइने भएको छ । निजी घरको हकमा रु ५ हजार रुपैयाँसम्मको प्रिमियमलाई आयकर कट्टीका लागि गणना गरिने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा यस्तो व्यवस्था गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS