IME Life

नेपाल क्लियरिङ हाउसले ल्यायो ‘इन्स्योरेन्स प्रिमियम भुक्तानीमा ७ मा ७ अफर’

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्लियरिङ हाउस(एनसीएचएल)ले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानी को ७ मा ७ अफर’ ल्याएको छ। नयाँ अफर अन्तर्गत कनेक्ट आईपीएसमार्फत जीवन बीमाको बीमाशुल्क भुक्तानी गर्ने सात जना भाग्यशाली विजेताहरुले प्रत्येक ७ दिन ७ जनाले रु एक हजारसम्मको प्रिमियम रकम फिर्ता पाउनेछन्। यस्तै एकजना भाग्यशालीले बीमाशुल्क भुक्तानी बराबरको पूरा वा अधिकतम २५ हजार रुपैयाँ सम्मको रकम फिर्ता प्राप्त गर्नेछ ।

यस योजना जेठ १३ गतेदेखि ७ हप्तासम्म अर्थात असार ३० गतेसम्म लागू हुनेछ। यो अफर केनेक्ट आईपीएसवेभ, मोबाइल एप(वित्तीय कारोबार ट्याबाट सुरु गरिएको) छ । क्लियरिङ हाउसको आधिकारिक पेजबाट साताको प्रत्येक बिहिबार विजेता घोषणा गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS