IME Life
Beema Board

सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले सद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनश शेयरको शेयर मुल्य समायोजनपछि १२ सय ५ रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनश शेयर मुल्य समायोजनपछि शेयर मूल्य ७ सय ९१ रुपैयाँ कायम गरेको छ ।

सद्धार्थ इन्स्योरेन्सको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार ३५० रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको ८३१ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS