IME Life

यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज २ सय १५ वटा कम्पनीको ४ करोड १८ लाख १३ हजार ९ सय ९४ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ७६ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज १९ वटा जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।आज खानी खोला हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर र युनाईटेड मोदी हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने अरुण काबेली पावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले बढेको छ।

Prabhu
Crest

त्यस्तै, रिदि हाईड्रोपावर, जोशी हाईड्रोपावर, अपी पावर, दिव्यश्वरी हाईड्रोपावर, रादी जलविधुत् र शिव श्री दोलखा, सानिमा माई, पञ्चकन्या माई, नेसनल, बुटवल पावर, युनियन, घलेम्दी, युनिभर्सल पावर र आँखुखोला जविद्युत कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। माउन्टेन हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS