IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज २ सय १५ वटा कम्पनीको ४ करोड १८ लाख १३ हजार ९ सय ९४ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ७६ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण काबेली हाईड्रोपावरको ३७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, चिलिमे हाईड्रोपावर, युनाईटेड मोदी हाईड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, सानिमा माई हाईड्रोपावर, नेशनल हाईड्रोपावर, वुटवल पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर र छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS