IME Life

३४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

SPIL
NIC ASIA

काठमाडौं । आज दिनभरिमा २ सय १५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज कुल ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै,११ कम्पनीको शेयर १० प्रतिशतको दरले बढेको छ । घलेम्दी हाइंड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, समता लघुवित्त, नेशनल हाईड्रोपावर, कालिका पावर, मिथिला लघुवित्त, विशाल बजारका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS