IME Life

विन लघुवित्तको साधारण सभा जेठ २४ गते, मर्जर प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA

काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले तीन आर्थिक वर्षको साधारण सभा जेठ २४ गते गर्ने भएको छ ।कम्पनीले सभा बिहान ११ बजे शाखा कार्यालय कुपण्डोल ललितपुरमा हुने जनाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७४/७५,२०७५/ ७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनको अधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपातलाई पारित गर्ने लगायतका एजेण्डा रहेका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS