IME Life

नेपाली युवा उद्यमी मञ्च वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

SPIL
NIC ASIA

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च ( एन.वाइ.इ.एफ.) ले कोरोना महामारीको अवस्थालाई मध्यजनर गर्दै शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।

दोस्रो चरणको कोरोना भाइरससँग जुध्न नेपाल जस्तो देशका लागि निकै चुनौतिपूर्ण छ, यस महामारीले स्वास्थ्य क्षेत्र अन्तरगत गम्भिर प्रकृतिका विरामीलाई अक्सिजन अभावले उपचारमा थप समस्या सिर्जना गरेको छ ।राष्ट्र पहिले र केही बनाऔं भन्ने एन.वाइ.इ.एफ. को मूल दुई मूल्य मान्यता हुन् । उक्त दुई मूल्य मान्यतालाई मध्य नजर गर्दै एन.वाइ.इ.एफ.सदस्यहरुको संयुक्त पहल अन्तरगत वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाइृ ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइयो ।

Prabhu
Crest

उक्त पहल २४ घण्टा भित्रनै सफल गराइएको थियो । साथै उक्त कार्य एन.वाइ.इ.एफ.राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS