IME Life

मानुषी लघुवित्तको नाफा १२६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १२६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

गत आर्थिक बर्षमा संस्थाले ५२ लाख ७९ हजार नाफा कमाएको थियो । यस अवधिमा संस्थाले १ करोड १९ लाख ६४ हजार नाफा कमाएको छ ।

Prabhu
Crest

यस अवधिसम्म कम्पनीले जगेडामा ३ करोड ४२ लाख ८२ हजार सञ्चित गरेको छ । यस अवधिमा कम्पनीले ३७ करोड ३२ लाख १५ हजार सापटि लिएर,६२ करोड २२ लाख निक्षेप संकलन गरेर ९८ करोड ११ लाख ५१ हजार कर्जा लगानी गरेको छ ।

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २१ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले ४ करोड ९९ लाख ९२ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा वृद्धि भएर ६ करोड ८ लाख ९८ हजार पुगेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS