IME Life

नेप्सेमा रु रु जलविद्युतको आईपीओ सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर (आईपीओ) सूचिकृत भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता साधारण शेयर (आईपीओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि RURU सिम्बोल पाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS