IME Life

स्वास्थ्य मापदण्ड पालना गर्न,संवेदनशील बन्न स्वास्थ्य मन्त्रालयको अपील

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमण उच्च रुपमा फैलिरहेको अवस्था छ । जसले गर्दा स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज अपील जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको अवस्था भएकाले संवेदनशील हुन आग्रह गरेको छ ।

Prabhu
Crest

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न विदेश जाने र आउने, आन्तिरिक पर्यटकको लागि कही कतै जाने काम भएमा पुर्ण रुपमा बन्द गर्नुपर्ने र सबै मानिसहरुलाई संवेदनशील बन्न अपील गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS